नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढी पहिरो पीडितहरूका लागि खाद्यान्न सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढी पहिरो पीडितहरूका लागि खाद्यान्न सहयोग

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढी पहिरो पीडितहरूका लागि खाद्यान्न सहयोग
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढी पहिरो पीडित परिवारहरूका लागि खाद्यान्न सहयोग गरेको छ । संघले बाढी पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्य सामाग्री सहयोग गरेको हो । 

    images
    images

    चामल ३६० बोरा, चिउरा १०० व्याग, मसुर दाल ४० व्याग र तोरीको तेल २० कार्टुन सहयोग स्वरूप उपलव्ध गराएको छ । 

    उक्त सहयोग सामग्रीहरू उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरिएको हो । 

    उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भए पनि राहत प्राप्त हुने विश्वास रहेको संघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com