नबिल बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा, नगद बोनश कति ?

नबिल बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा, नगद बोनश कति ?

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • नबिल बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा, नगद बोनश कति ?
    images
    images
    images
    images

    काठमाडौँ / नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

    images
    images

    बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    जसअनुसार बैंकले चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com