देशमा पश्चिमी वायुको सामान्य प्रभाव : कस्तो रहला आजको मौसम ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव : कस्तो रहला आजको मौसम ?

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • देशमा पश्चिमी वायुको सामान्य प्रभाव : कस्तो रहला आजको मौसम ?
    images
    images

    काठमाडौँ / देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

    images
    images

    आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ । 
    त्यस्तै, अन्य प्रदेश र तराई क्षेत्रमा भने मौसम सफा रहनेछ ।

    बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै तराईका केही स्थानहरूमा कुहिरोको समेत सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com