images

सीजी डिजिटलको एकैपटक ५ ओटा सोरुम सञ्चालन, कुन कुन ब्राण्डका उत्पादन पाइन्छ ?

सीजी डिजिटलको एकैपटक ५ ओटा सोरुम सञ्चालन, कुन कुन ब्राण्डका उत्पादन पाइन्छ ?

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • images
    images
    सीजी डिजिटलको एकैपटक ५ ओटा सोरुम सञ्चालन, कुन कुन ब्राण्डका उत्पादन पाइन्छ ?

    सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वासिङ मेसिन, एलइडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नुहुनेछ।

    जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजी, सिजी, टिसिएल, गोदरेज, बेको, मिडिया, केन्ट, इलिका, सेन्सेइ, ब्ल्याक प्लस डेकोर, क्रम्प्टम, नथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।

    आफ्ना सामानहरूको प्रदर्शन र सूपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्य  सहित शोरुम सञ्चालन गरिएको छ। 

    दक्ष र अनुभवी सेल्स पर्सनहरूबाट यहाँ भएका विद्युतीय सामग्रीहरूको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नुहुनेछ। तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

    नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नुहुनेछ ।

    नेपालकै सबैभन्दा ठूलो मल्टि ब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ ।यसमा फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन, अन स्पोट इएमआइ, एक्सचेन्ज अफर र लोइल्टी पेन्टस् जस्ता सुविधाहरू पनि समावेश छन् ।
     
    यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय