काठमाडौँ / आज संघीय संसद, सार्वजनिक लेखा समितिको छत्तीसौँ बैठक बस्दै छ । मंगलवार बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो । बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

Enter your email address and we will send you a link to reset your password.