images
images

संसदमा उठ्यो सिन्धुलीको जुनारमा लाग्ने रोगको विषय, कस्तो हो सूर्य पुतली किरा

संसदमा उठ्यो सिन्धुलीको जुनारमा लाग्ने रोगको विषय, कस्तो हो सूर्य पुतली किरा

मंगलवार, फागुन २७ २०८१
मंगलवार, फागुन २७ २०८१
  • संसदमा उठ्यो सिन्धुलीको जुनारमा लाग्ने रोगको विषय, कस्तो हो सूर्य पुतली किरा
    images
    images
    images
    images

    सिन्धुलीको जुनार नेपालभरि प्रख्यात छ । सिन्धुली जिल्लालाई जुनार फल्ने प्रमुख जिल्लाको रुपमा लिइन्छ । नेपालको मौलिक फल जुनारकोे उत्तपादन सिन्धुली लगायत दोलखा रामेछाप लगायत क्षेत्रमा पनि पाइन्छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद रण कुमारी बलम्पाखी मगरले  सिन्धुली गोलन्जर गाउँपालिका क्षेत्रमा जुनारमा लाग्ने सूर्य पुतलीका कारण समस्या परको विषय उठाइन् । उनले बार्षिक १ अर्व  रुपैयाँ बढिको आर्थिक रुपैयाँ भित्र्याउने यस क्षेत्रमा रातीमा लाग्ने किराले औँसा पार्दा किसानहरु प्रताडित बनेको बताईन् । 

    सूर्य पुतली साँझ करिब ७ बजेदेखि मध्यरातसम्म जुनारलाई चुसेर औँसा पार्दछ ।  किसानले लाखौं रुपैयाँ खर्च गर्दा पनि नियन्त्रण्मा आउन सकेको छैन । सांसद मगरले कृषि मन्त्रालयलाई ध्यानकार्षण गराउँदै तुरुन्त यसको नियन्त्रणमा सरकारले कदम चाल्नुपर्ने बताईन् । 

    साथै जुनार प्रशोधन तथा व्यवस्थापन गर्न पनि सरकारले ध्यान दिनुपर्ने बताईन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com