images
images

प्राधिकरण अगाडी कुलमानका समर्थकहरूको प्रदर्शनीः नारा घन्कियो – केपी ओली मुर्दावाद

प्राधिकरण अगाडी कुलमानका समर्थकहरूको प्रदर्शनीः नारा घन्कियो – केपी ओली मुर्दावाद

बुधवार, चैत १३ २०८१
बुधवार, चैत १३ २०८१
  • प्राधिकरण अगाडी कुलमानका समर्थकहरूको प्रदर्शनीः  नारा घन्कियो – केपी ओली मुर्दावाद
    images
    images
    images
    images

    काठमाडौं / सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरुको समूहले बुधबार प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ ।
     
    कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् । 

    उनीहरुले  विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर,  केपी ओली मुर्दावाद जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन् ।kulman.JPG

    प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ । विपक्षी दलहरुले संसदमा समेत अवरोध गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com