images
images

६ जना डीआईजी एआईजीमा बढुवा

६ जना डीआईजी एआईजीमा बढुवा

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • ६ जना डीआईजी एआईजीमा बढुवा
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल प्रहरीका ६ जना डीआईजीहरूलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । 

    जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो । 

    विहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको हो ।

    ote.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com