images
images

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम
    images
    images
    images
    images
    images
    images

    नयाँ वर्षको सु अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसको आयोजनामा ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपाल सँग सहकार्य गरी रक्तदान कार्यक्रम गरेको हो ।

    FB_IMG_1744470828058.jpg
    उक्त कार्यक्रममा त्रिवि लायन्स रक्तसञ्चार केन्द्रले २८ पिन्ट रगत संकलन गरेको थियो । ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५जे नेपालका आईपिडिजी लायन हरिप्रसाद मरहट्टा, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली लगायतका सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको रिजन चियरपर्सन लायन रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com