images
images

त्रिवि क्रिकेट मैदान पुनर्निर्माण कहिले सकिन्छ ? मन्त्री सिंहले गरे यस्तो दावी

त्रिवि क्रिकेट मैदान पुनर्निर्माण कहिले सकिन्छ ? मन्त्री सिंहले गरे यस्तो दावी

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • त्रिवि क्रिकेट मैदान पुनर्निर्माण कहिले सकिन्छ ? मन्त्री सिंहले गरे यस्तो दावी
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिवि क्रिकेट मैदान कीर्तिपूरको काम तोकिएको मितिभित्र पूरा हुनेगरि काम अगाडि बढिरहेको बताएका छन् । 

    विहीबार त्रिवि क्रिकेट मैदानको अवलोकन गर्दै उनले प्रतिकूल मौसममा पनि पूर्वाधार निर्माणको काम भइरहेको भन्दै जनशक्ति बढाएर तोकिएको मितिभित्र काम सकाउने हिसाबले अगाडि बढेको बताए । 

    उनले भने, “प्रधानमन्त्रीको विशेष चासो भएको प्रोजेक्ट भएकाले योभन्दा अगाडि पनि अवलोकनमा आएका थियौं । र आज हालसम्मको प्रगति बुझ्ने काम भएको छ । यस्तो प्रतिकूल मौसममा पनि काम भइरहेको छ, तोकिएको मिति भित्र काम सकाउने हिसाबले काम अगाडि भएको पाएका छौं ।”

    टियू क्रिकेट मैदानको बारेमा सम्बन्धित व्यक्तिहरूसँग पनि मन्त्रालयमा बोलाएर यसको प्रगतिबारे सोध्ने गरेको उनको भनाई छ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुर हाल पुनर्निर्माणको क्रममा छ । वैशाख २४ गते भित्र यसको निर्माण कार्य सकिने सहरी विकास मन्त्रालयको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com