images
images

महँगियो अण्डा, प्रतिक्रेट कति ?

महँगियो अण्डा, प्रतिक्रेट कति ?

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • महँगियो अण्डा, प्रतिक्रेट कति ?
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । संघको शनिबार सम्पन्न छलफलले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । 

    ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटा)को ४३० रुपैयाँ,  मध्यमको ३ ८० रुपैयाँ र  ‘एक्सएल’को ४५० रुपैयाँ कायम गरिएको छ ।यसअघि ठूलो अण्डाको मूल्य ३५० रुपैयाँमा झरेको थियो ।  

    एक्सएल अण्डा फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार १४०, ठूलो अण्डा ३ हजार र मझौलाको २ हजार ६५०  कायम गरिएको छ । 
    नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ पर्न आउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com