images
images

सुनको भाउ तोलामा १४ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

सुनको भाउ तोलामा १४ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • सुनको भाउ तोलामा १४ सय रुपैयाँ घट्यो, सस्तियो चाँदी पनि
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।
    आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भैइरहेको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com