images
images

भक्तपुर इटा उद्योग व्यवसायीहरुद्वारा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

भक्तपुर इटा उद्योग व्यवसायीहरुद्वारा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • भक्तपुर इटा उद्योग व्यवसायीहरुद्वारा अस्पतालका विरामीहरुलाई फलफूल वितरण
    images
    images
    images
    images
    images
    images

    काठमाडौ/ नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औ वार्षिकोत्सव मनाइरहेको छ । 

    उक्त अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार जिल्लाका चार वटा अस्पतालहरु तथा एउटा आदर निकेट (बृद्धाश्रम) का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ।

    जिल्लास्थित भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो ।

    b5b92548-6aab-4f91-afe4-0d86054633ba.jpg

    साथै, भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिव एक सय ७५ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको आयोजक संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताए । 

     

    8e9827f4-8d54-4212-90f7-7d5aa5e2068d.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com