images
images

अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै
    images
    images
    images
    images
    images
    images

    काठमाडौँ / अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकी छिन् । कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।

    जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्वारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको छ । 

    नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रूपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन् । 
     
    नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ । यो नाटकको रियल्सन र रिडिङ सुरु भैसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com