एन.आइ.एम.बि. स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम

एन.आइ.एम.बि. स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • एन.आइ.एम.बि. स्टक मार्केट्सले सञ्चालनमा ल्यायो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम
    images
    images

    काठमाडौँ / एन.आइ.एम.बि. स्टक मार्केट्स लिमिटेडले आफ्नो नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) सञ्चालनमा ल्याएको छ । सेयर कारोबारलाई अझै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले आइतबारदेखि औपचारिक रूपमा उक्त टिएमएस सञ्चालनमा ल्याएको हो । 

    images
    images

    नयाँ टिएमएसको सुरुवातसँगै, एन.आइ.एम.बि. स्टक मार्केट्सले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्त्वपूर्ण कदम अघि बढाएको छ । 

    उक्त प्रणालीमार्फत लगानीकर्ताहरुले अनलाइनमार्फत सेयर खरिद/बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने Real-time order placement and portfolio tracking सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।

    N.I.M.B. Stock Markets Ltd नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । 

    कम्पनीपले ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पु¥याउँदै आएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com