पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह

पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह

आइतवार, बैशाख २८ २०८२
आइतवार, बैशाख २८ २०८२
  • पुलको टेन्डर गर्ने तर पूरा नगर्ने सरकारको प्रवृत्ति छ : सांसद सिंह
    images
    images

    काठमाडौं / स्वतन्त्र सांसद अमरेश कुमार सिंहले बागमती नदीको हुलाकी राजमार्ग अन्तर्गतको दुईवटा पुल अझै निर्माण हुन नसकेको भन्दै आपत्ति जनाएका छन् । 
    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको पुल सरकारको ध्यान नपुग्दा अझै निर्माणमा १०–१५ वर्ष लाग्ने देखिएको बताए । 

    images
    images

    उनले भने,‘बागमती नदीको दुई वटा पुल झण्डै १५–१६ वर्षमा पनि बन्न सकेको छैन् । २०६६ सालमा माधव कुमार नेपाल प्रधानमन्त्री हुँदादेखि शिल्यान्यास गरेको हुलाकी राजमार्ग अन्तर्गतको पुल अहिलेसम्म बनेको छैन् । अझै १० –१५ वर्ष लाग्ने देखिन्छ । सरकारको त्यसमा कुनै ध्यान छैन् ।’त्यस्तै उनले सरकारको पुलको टेन्डर गर्ने तर पूरा नगर्ने प्रवृत्ति रहेको पनि बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com