सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदी स्थिर

सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदी स्थिर

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दा चाँदी स्थिर
    images
    images

    काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । 

    images
    images

    आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

    यसैगरी, आज चाँदीको मूल्य  भने स्थिर रहेको छ । आइतबार १ हजार ९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com