मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर सिफारिस हुनसक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर सिफारिस हुनसक्ने

सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर सिफारिस हुनसक्ने
    images
    images
    images
    images

     काठमाडौँ / मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ ।  आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज साँझ ६ बजे बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ । 

    images
    images

    सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।  

    समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com