एकै दिन प्रतितोला ५ हजार रुपैयाँले महँगियो सुन, कति पुग्यो ?

एकै दिन प्रतितोला ५ हजार रुपैयाँले महँगियो सुन, कति पुग्यो ?

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • एकै दिन प्रतितोला ५ हजार रुपैयाँले महँगियो सुन, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / आज नेपाली बजारमा सुनको मूल्य एकैचोटी तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

    images
    images

    बुधबार छापावाल सुनको मूल्य बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com