आज सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

आज सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • आज सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा प्रतितोला १ हजार ७०० रुपैयाँले बढेको हो ।

    images
    images

    बुधबार १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोवार भैइरहेको छ ।  

    यसैबीच चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर २ हजार २५ रुपैयाँ कायम भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com