ऐतिहासिक मकवानपुर गढी

ऐतिहासिक मकवानपुर गढी

बिहिवार, जेठ ८ २०८२
बिहिवार, जेठ ८ २०८२
  • ऐतिहासिक मकवानपुर गढी
    images
    images

    मकवानपुर / मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधैँ रणनीतिक महत्त्वको स्थान हो ।

    images
    images

    मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म बनायो केही समयपछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो ।

    नेपाली सेनामा सेना व्यवस्थित यो नै पहिलो गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए । साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो । यो हाल मकवानपुरगढी गाउँपालिकामा पर्दछ । रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com