कृषि ज्ञान

काठमाडौँ / कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।  सोमबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम सम्बन्धमा सांसदसँगको अन्तर्क्रियात्मक कार्यक्रममा बजारीकरणको आवश्यकतासँगै निर्यातमा...