कृषि ज्ञान

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको  खरमयुर गणना थालेकोे हो । निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली...

  • भर्खरै