अटो

काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४७ औँ वार्षिक साधारण सभाले करण चौधरीको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ । नाडाको पुस २० गते काठमाडौँमा सम्पन्न सभाले अध्यक्षसहित १७ जनाको केन्द्रीय कार्य समिति...