डबली

डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो । उनीहरुको पोस्टर देख्दा मात्र दर्शक हलसम्म पुग्थे । तर, आजको अवस्था त्यस्तो छैन । समय बदलियो...