डबली

काठमाडौँ / नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सीजन छिट्टै प्रसारणमा आउने भएको छ । डिजिटल अडिसनबाट हजारौँ आवेदकमध्ये १३२ जनालाई प्री–जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिसन राउन्डमा बोलाइएको...