डबली

काठमाडौँ / लामो समय पहिलेका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुनः गायनमै फर्किएका छन् । उनको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छप्प नाचौँ’ बोलको गीतबाट भएको हो । श्रब्य सामग्रीको रूपमा रहेको सो गीतको हालै दृश्य...