अर्थनीति

काठमाडौँ / आर्थिक बर्ष २०७९/८० मा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८०को प्रदेशस्तरको आर्थिक गतिविधि प्रतिवेदनले यस्तो देखाएको हो...