अर्थनीति

काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०८० कात्तिकमसान्तसम्ममा ११ हजार ५ सय ५५ पुगेको छ ।  नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार २०८० कात्तिक मसान्तसम्म इजाजतप्राप्त क तथा वित्तीय संस्थाहरुको शाखा...