अर्थनीति

काठमाडौँ / चालु आर्थिक बर्षको दुई महिना अर्थात भदौँसम्ममा विदेशी वस्तुको आयातसँगै नेपालबाट हुने वस्तु तथा सामानको निर्यातमा पनि कमी आएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार दुई महिनामा...