बीमा

काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्त सम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँको दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५.६८ अर्व, परिपक्व दावी भूक्तानी बापत १९.७८ अर्ब र...