बीमा

काठमाडौं / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको ठाउँमा उक्त कार्यक्रम सम्पन्न गरेको हो...