बीमा

काठमाडौं / नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयरले आफुले विज्ञता हासिल गरेको क्षेत्रमा मात्रै काम गर्नुपर्ने र सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले आज वीरगञ्जमा आयोजना गरेको मधेश प्रदेशमा...