बीमा

काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ३०औं वार्षिक साधारण सभा माघ २५ गते, बिहीबार गर्ने भएको छ । २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा...