बीमा

काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को ५ महिनासम्ममा दुई लघु निर्जीवन बीमा कम्पनीहरुले साढे २ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण तथ्याङ्क अनुसार निर्जीवन बीमालेखतर्फ साउनदेखि मंसिरसम्ममा...