जीबनशैली

भारतको गुजरातमा हृदयाघातको बढ्दो केसलाई ध्यानमा राख्दै स्वास्थ्यमन्त्री ऋषिकेश पटेलले डाक्टरहरूको विशेष टोली गठन गरेका थिए। अहमदाबादमा यु.एन. मेहता अस्पतालका निर्देशक चिराग दोशीलाई प्रमुख रहेको टोलीमा चार चिकित्सक थिए । उनलाई पछिल्ला पाँच वर्षका हृदयघातका...