मार्केट मुभमेन्ट

काठमाडौँ / नयाँ बर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि “डिशहोम मिसन ८१” योजना लिएर आएको छ ।  यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्नेछन् ।  ग्राहकहरुले नजिकैको डिलरदाईकोमा...

  • भर्खरै