मार्केट मुभमेन्ट

काठमाडौँ / नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।  आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै मध्यरातदेखि लागू...