Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ/ भारतबाट फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी विद्यालयमा अध्यापन गर्दै आएकी झापा दमककी शिक्षिका देवी निरौला अख्तियारको फन्दामा परेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । जिल्ला झापा, दमक नगरपालिका५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा...