समाचार

घोराही / यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य  आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् ।  हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा...