समाचार

अमेरिकाको न्युयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरू सङ्गठित भएका छन्।उनीहरूले ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् । न्युयोर्क, न्युयोर्क र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु...