डेभलपमेन्ट एण्ड इन्जिनियरीङ

दमौली (तनहुँ) / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् ।  ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक...