शेयर मार्केट

काठमाडौँ / अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आइपिओे) निष्कासन गर्ने भएको छ । आइपिओे निष्कासनको लागि कम्पनीले नेपाल एसविआई मर्चेण्ट बैङ्किङ लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रूपमा...