images
images

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनलबीच सम्झौता, शिक्षण शुल्कमा २० प्रतिशतसम्मको छुट

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनलबीच सम्झौता, शिक्षण शुल्कमा २० प्रतिशतसम्मको छुट

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    कामना सेवा विकास बैंक र मल्पी इन्टरनेशनलबीच सम्झौता, शिक्षण शुल्कमा २० प्रतिशतसम्मको छुट

    काठमाडौँ / कामना सेवा विकास बैंक र काठमाडौँको नारायण गोपाल चोकमा रहेको मल्पी इन्टरनेसनल कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । एक कार्यक्रमबीच शुक्रबार कामना सेवा र मल्पीबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता भएको हो ।

    images
    images

    सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट तथा ग्राहकलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त हुनेछ ।

    बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकको विश्वास छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार