शेयर मार्केट

काठमाडौँ / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको चौथो वार्षिक साधारण सभा असार ६ गते गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले बार्षिक साधारण सभा असार ६ गते बिहीबार गर्ने निर्णय गरेको हो । सभा...