प्रबिधि

काठमाडौँ / कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेशिनरी औजार बिशेष त पावर टिलर र मिनी टिलरको मर्मत तथा सञ्चालन सम्बन्धी तालिम मङ्गलबारदेखि काठमाडौँमा सुरु भएको हो...