डबली

काठमाडौँ / चलचित्र मनसराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।  अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ । उपेन्द्र...