
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपालका लागि लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रा.लि.ले बहुप्रतीक्षित लिपमोटर B10 चीनबाट औपचारिक रूपमा प्रस्थान गरी नेपाल आउँदै गरेको घोषणा गरेको छ। लिपमोटर B10 पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन...