images
images

सर्लाहीमा अण्डा किन्न गएका श्रीमान् - श्रीमती पक्राउ, यस्तो छ कारण

सर्लाहीमा अण्डा किन्न गएका श्रीमान् - श्रीमती पक्राउ, यस्तो छ कारण

बुधवार, माघ १७ २०८०
बुधवार, माघ १७ २०८०
  • सर्लाहीमा अण्डा किन्न गएका श्रीमान् - श्रीमती पक्राउ, यस्तो छ कारण

    सर्लाहीमा अण्डा किन्न गएका श्रीमान्- श्रीमती पक्राउ परेका छन् । मलंगवा नगरपालिका–३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोट बोकेर अण्डा किन्न गएका दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका–९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । 

    उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार