images
images

उपेन्द्र सुब्बा निर्देशित चलचित्र मनसराको ट्रेलर सार्वजनिक (भिडियोसहित)

उपेन्द्र सुब्बा निर्देशित चलचित्र मनसराको ट्रेलर सार्वजनिक (भिडियोसहित)

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • उपेन्द्र सुब्बा निर्देशित चलचित्र मनसराको ट्रेलर सार्वजनिक (भिडियोसहित)

    काठमाडौँ / चलचित्र मनसराको ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । 

    images
    images

    अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ ।

    उपेन्द्र सुब्बा निर्देशित चलचित्रले साधारण कथालाई रोचक बुनाइबाट पेस गरेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुन् ।

    यस्तै विष्णकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ सह–निर्माता हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार